मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा मोरङको उर्लाबारीमा आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका-४ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प १६४८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टीका ५६ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको छ  ।  

Logo