गण्डकी प्रदेश लोकसेवाले माग्यो १०० जना कर्मचारी

गण्डकी प्रदेश लोकसेवाले माग्यो १०० जना कर्मचारी

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रवेश वन सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको हो । 

जसअनुसार विभिन्न ९ पदमा कुल १०० जना कर्मचारी माग गरिएको छ भने इच्छुक उम्मेदवारले वैशाख २६ भित्र आवेदन दिन सक्ने छन् । 
सूचना हेर्नुहोस्

 

Logo