शिक्षा मन्त्रालयले ‘बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’ परिमार्जन गर्दै

शिक्षा मन्त्रालयले ‘बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका’ परिमार्जन गर्दै

केन्द्रबिन्दु
0
Shares

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी भएको बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ परिमार्जन गर्ने तयारी गरेको छ । मन्त्रालयमा मंगलवार बसेको बैठकले निर्देशिका परिमार्जनका गर्ने तयारी गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार दैनिक प्रचालनमा र अभ्यासमा रहेको कुरालई निर्देशिकाले बाधा नपार्ने बुँदा थपेर निर्देशिकालाई परिमार्जन गर्न लागिएको जनाएकाे छ ।  बैठकले निर्देशिका परीमार्जन गर्ने शिक्षा मन्त्रीलाई प्रस्ताव राख्ने र शिक्षा मन्त्रीको निर्देशन अनुसार अगाडी बढ्ने तयारीमा रहेको स्रोतको भनाई छ । 

Logo