त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने

केन्द्रबिन्दु
0
Shares

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौFस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएका छन्।

विमानस्थलमा अनलाइन यूपिएस जडान गर्दा विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा जनाइएको छ । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ । 

 

Logo