कोशी राखेको विरोधमा मृत्यु भएका पदम लिम्बूको अन्तेष्टि शनिबार गरिने

कोशी राखेको विरोधमा मृत्यु भएका पदम लिम्बूको अन्तेष्टि शनिबार गरिने

केन्द्रबिन्दु
0
Shares

प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा मृत्यु भएका पदम लिम्बूको अन्तेष्टि शनिबार गरिने भएको छ ।

कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते  भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।

Logo