राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जना नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगको सदस्यमा तीनजनालाई नियुक्त गरिएको छ। सरकारले राष्ट्रिय योजना आयोजको सदस्यमा रमेशचन्द्र पौडेल, आरपी विच्छा र प्रभु बुढाथोकीलाई नियुक्त गरेको हो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.मिनबहादुर श्रेष्ठलाई यस अघि नै नियुक्त गरिसकेको छ। त्यस्तै   डा.रामकुमार फुयाँल र डा.जयकान्त राउतलाई पनि योजना आयोगको सदस्यमा नियुक्त गरिसकेको छ ।
 

Logo