गएराति दक्षिण सुडान उड्यो सशस्त्र प्रहरीको टोली

गएराति दक्षिण सुडान उड्यो सशस्त्र प्रहरीको टोली

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी बल नेपालको एउटा टोली गएराति दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ।

नेपाली सेनाको मिसनमा सहभागी हुन टोली सुडान गएकाे हाे। इथियोपियन एअरलाइन्सको चार्टर उडान नम्बर इटी ८८०१ मा १८० जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति १ बजे उडेको बताइएको छ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको नेतृत्वमा टोली दक्षिण सुडान गएको हो। 

Logo