अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जादै

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जादै

केन्द्रबिन्दु
0
Shares

पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पूर्व राजा शाह अहिले नेपालगन्जमा रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ। 

त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ ।

Logo