चीनतर्फका सबै नाका आजदेखि खुल्दै

चीनतर्फका सबै नाका आजदेखि खुल्दै

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारीसहित चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो ।

सहमति अनुसार आजदेखि सिन्धुपाल्चोकको तातोपानीसहितका नाका खुल्नेछन्। उद्योग मन्त्री रमेश रिजालका अनुसार यसअघि भएको सहमति अनुसार नाका खुल्नेछ।

Logo