काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौँ महानगरद्वारा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ । 

आज एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो । 

 

Logo