निजामती कर्मचारी सङ्गठनहरूले स्थगित गरे आन्दोलन

निजामती कर्मचारी सङ्गठनहरूले स्थगित गरे आन्दोलन

केन्द्रबिन्दु
0
Shares

विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो । 

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर वलीले सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको बताए । बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए । 

 

Logo