पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

भारतको तिर्थाटनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। बुधबार पूर्वराजा र मुख्यमन्त्री योगी बीच भेटवार्ता भएको हो।

उत्तर प्रदेशको राजधानी लखनउमा पूर्वराजपरिवारका सदस्यहरु पनि सहभागी रहेको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

Logo