अनामनगरको क्वानमुकान कराँते भवनमा महानगरले चलायो डोजर

अनामनगरको क्वानमुकान कराँते भवनमा महानगरले चलायो डोजर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका घर तथा पसलहरु भत्काउने क्रम जारी राखेको छ । 

यस क्रममा साेमबार महानगरको डोजरसहितको टोलीले अनामनगरको हनुमानथानस्थित क्वानमुकान कराँते रहँदै आएको भवन भत्काएको छ । बर्षौंदेखि क्वानमुकान कराँतेको प्रशिक्षण हुँदै आएको उक्त भवन अन्य कुनै प्रयोजनमा थिएन । 
 

Logo