खराब मौसमका कारण आन्तरिक उडानहरु रद्द, दुई अन्तर्राष्ट्रिय उडान ‘होल्ड’

खराब मौसमका कारण आन्तरिक उडानहरु रद्द, दुई अन्तर्राष्ट्रिय उडान ‘होल्ड’

केन्द्रबिन्दु
0
Shares

बुधबार मौसम खराबहुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मौसम खराबीका कारण केही आन्तरिक उडानहरु रद्द भएको छ । दुई अन्तर्राष्ट्रिय उडानको जहाज ‘होल्ड’ भएको छ भने दुई अन्तर्राष्ट्रिय उडानको जहाज ‘डाइबर्ट’ (फिर्ता) भएको छ । कतार एयरवेज काठमाडौंको आकाशमाथि एक घण्टा होल्ड भएको थियो। 

 

Logo