नागरिक अभिनन्दनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा

नागरिक अभिनन्दनका लागि पूर्वराजा ज्ञानेन्द्र शाह धनगढीमा

केन्द्रबिन्दु
0
Shares

धनगढीमा आज पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन हुने भएको छ। आइतबार नागरिक अभिनन्दनका लागि पूर्वराजा शाहको परिवार धनगढी पुगेको हो। 

पूर्वयुवराज पारस शाह र कोमलबाहेक राजपरिवारका सबै सदस्य धनगढी पुगेका छन्। पूर्वराजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको आयोजकले जनाएको छ।

Logo