पाँच जना प्रहरी उपरीक्षकको सरुवा [सूचीसहित]

पाँच जना प्रहरी उपरीक्षकको सरुवा [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ।

प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी बसन्त रजौरे, नविनराज राई, चन्द्रदेब राई, राम प्रकाश शाह र अर्जुन प्रसाद तिमिल्सीनाको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

 

 

Logo