महानगरपालिकाबाट टुकुचा खोला सरसफाई अभियान [तस्विरमा]

महानगरपालिकाबाट टुकुचा खोला सरसफाई अभियान [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले टुकुचा खोला सरसफाई अभियान आजबाट  सुरु गरेको छ।

सिंहदरबारस्थित टुकुचा खोला किनारबाट सरसफाई अभियान सुरु गरिएको हो। महानगरपालिकाले सरसफाईमा मातहतको नगरप्रहरी र कर्मचारीलाई परिचालन गरेको छ। 

 

 

 

Logo