पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली [फोटोफिचर]

पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

२० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्नेलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । 

Logo