भौतिक मन्त्री ज्वालाले गरे नागढुंगा-नौबिसे सुरुङमार्गकाे अवलोकन [तस्विरमा]

भौतिक मन्त्री ज्वालाले गरे नागढुंगा-नौबिसे सुरुङमार्गकाे अवलोकन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नागढुंगा-नौबिसे सुरुङमार्ग र नौबिसे काठमाडौं सडक विस्तार कार्यको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहितको एक टोली स्थलगत अवलोकन र अनुगमनका लागि पुगेका छन्। 

टोलीमा सांसद राजेन्द्र पाण्डे,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य लगायतका प्रदेश र स्थानीय तहका जनप्रतिनिधि पनि सहभागी छन्। 

 

Logo