तस्विरमा हेर्नुहोस्, बागमतीमा र्‍याफ्टिङ्ग सरर

तस्विरमा हेर्नुहोस्, बागमतीमा र्‍याफ्टिङ्ग सरर

केन्द्रबिन्दु
0
Shares

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ।बागमतीमा केही थान र्याफ्ट र डुङ्गामा मानिसहरू सवार थिए र उनीहरू मनसुनसँगै उर्लिएको बागमतीमा नौका विहार गरिरहेका थिए।

शनिवार बागमती तथा यसका सहायक नदीहरूको पानी पिउन योग्य बनाउने उद्देश्यले नेपाल नदी संरक्षण संस्था र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले ‘बागमती नदी महोत्सव तथा महाजल यात्रा’को आयोजना गरेको हो। थापाथलीबाट सुरू भएको महाजलयात्रा सुन्दरीघाटमा पुगेर टुंगिएको थियो । 

 

Logo