भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्थानीय जनताद्धारा भव्य स्वागत [फोटोफिचर]

भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्थानीय जनताद्धारा भव्य स्वागत [फोटोफिचर]

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन् । भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका पूर्वराजा शाहलाई स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।

 

Logo