नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी [सूचनासहित]

केन्द्रबिन्दु
308
Shares

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणमा आर्थिक वर्ष २०८०-८१को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो।

प्राधिकरणले आज एक सूचना जारी गर्दै दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

हेर्नुस् सूचना :

Logo