इन्जिनमा समस्या आएपछि यतिको विमान पार्किङमै फर्काइयो

इन्जिनमा समस्या आएपछि यतिको विमान पार्किङमै फर्काइयो

केन्द्रबिन्दु
504
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।

विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर उड्ने तयारीमा थियो। यसको उडानको निर्धारित समय ८:३० थियो ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

Logo