डा. गोविन्द केसीले २२औं पटक अनशन सुरु गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै शनिबार पशुपति मृगस्थलीमा डा. केसीले अनशन सुरु गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न माग गरेका छन् ।
साथै सबै नेपालीलाई निःशुल्क औषधि, उपचारको व्यवस्था गर्नुपर्ने लगायतका पनि उनले राखेका छन् ।
प्रतिक्रिया