कीर्तिमान आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत

कीर्तिमान आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत

केन्द्रबिन्दु
56
Shares

सर्वोच्च शिखर सगरमाथाको ३०औं पटक आरोहण गरेर नयाँ कीर्तिमान बनाएका कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

Logo