सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर

सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर भएको छ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सिधाकुरा डटकमका प्रकाशक, सम्पादकसहित ३ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

सिधाकुरा डटकमको ‘द डार्क फाइल’ प्रकरणमा सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको बताइएको छ।

Logo