नेपाल आउँदै भारतीय एसएसबी प्रमुख

नेपाल आउँदै भारतीय एसएसबी प्रमुख

केन्द्रबिन्दु
490
Shares

काठमाडौँ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका छन् । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् ।

सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको निमन्त्रणामा चौधरी भदौ ६ गते नेपाल आउने भएका हुन् । दुई दिनसम्म उनले नेपालको भ्रमण गर्ने बताइएको छ ।

Logo