रवि लामिछानेले छानबिन समितिमा यस्तो दिएका थिए बयान [पूर्णपाठ]

रवि लामिछानेले छानबिन समितिमा यस्तो दिएका थिए बयान [पूर्णपाठ]

केन्द्रबिन्दु
616
Shares

काठमाडौं । सहकारीको करोडौं रकम हिनामिनामा गठित विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । बयानमा समितिले लामिछानेलाई विभिन्न सहकारीबाट उनको नाममा लिएको ऋणको बारेमा प्रश्न गरेका छन्। उनले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको दाबी गरेका छन् ।

पूर्णपाठ-

Logo