कांग्रेस उपसभापति धनराज गुरुङमाथि कारबाही गर्न निर्देशन

कांग्रेस उपसभापति धनराज गुरुङमाथि कारबाही गर्न निर्देशन

केन्द्रबिन्दु
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिले समस्याग्रस्त सहकारीहरुमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै धनराजमाथि छानबिनका लागि निर्देशन दिएको हो ।

Logo