प्रधानन्यायाधीश राउतको शपथ र पदबहाली आज

प्रधानन्यायाधीश राउतको शपथ र पदबहाली आज

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्दै छन् ।

राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे ३२ औँ प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी उनलाई शपथ खुवाउन लागिएको हो ।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गतेदेखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको हो ।

Logo