आज पनि दसैंको टीका लगाइँदै

आज पनि दसैंको टीका लगाइँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । आज बडादसैंको द्वादशी । आज पनि अधिकांस स्थानमा टीका लगाउने क्रम जारी छ।

विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने छ।

कतिपय स्थानमा भने विजयादशमीको दिन मात्र टीका–लगाउने परम्परा छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम पनि सकिनेछ ।

Logo