खोटाङमा भूकम्पको धक्का

खोटाङमा भूकम्पको धक्का

केन्द्रबिन्दु
896
Shares

खोटाङ । खोटाङमा सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु कुबिन्डे भन्ने स्थानमा रहेको थियो ।

यसअघि असोज १५ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

Logo