आजदेखि खुले सरकारी कार्यालयहरू

आजदेखि खुले सरकारी कार्यालयहरू

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । आजदेखि सरकारी कार्यालयहरू खुलेका छन् । दसैँका लागि बन्द भएका कार्यालयहरू आजदेखि खुलेका हुन् ।

सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका हुन् । कार्यालय खुलेसँगै सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ ।

Logo