छविलाल जोशीमाथि अनुसन्धान गर्न २० दिनको म्याद थपियो

छविलाल जोशीमाथि अनुसन्धान गर्न २० दिनको म्याद थपियो

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि थप २० दिन अनुसन्धान गर्न म्याद थपिएको छ ।

गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेका जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले फेरि २० दिनको समय दिएको हो । यो असोज असोज १७ गतेदेखि लागु हुने छ । त्यतिबेला दशैं लागेको थियो ।

Logo