हर्क साम्पाङले कार्यवाहक मेयर तोकेका फागोलाई अदालतले भन्यो- काम नगर्नू

हर्क साम्पाङले कार्यवाहक मेयर तोकेका फागोलाई अदालतले भन्यो- काम नगर्नू

केन्द्रबिन्दु
630
Shares

सुनसरीको धरान उपमहानगरपालिका कार्यवाहक मेयर लोकेन्द्रकुमार फागोलाई तत्कालीन अवस्थामा काम नगर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । मेयर हर्क साम्पाङ बेलायत भ्रमणमा गएपछि कार्यवाहकको जिम्मेवारी पाएका फागोलाई न्यायधीश ध्रुवराज नन्दको इजलासले अल्पकालीन आदेश जारी गरेको हो ।

Logo