आज पहाडी क्षेत्रमा सामान्य पानी पर्ने

आज पहाडी क्षेत्रमा सामान्य पानी पर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा सुधार आएको छ भने उच्च पहाडी जिल्लाहरुमा वर्षा र हिमपात कायमै छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

Logo