बालिका बलात्कार अभियोगमा पक्राउ

बालिका बलात्कार अभियोगमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्वलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गन्धर्वले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo