सांसद् विकास कोष खारेज

सांसद् विकास कोष खारेज

केन्द्रबिन्दु
0
Shares

मध्यनजर गर्दै सरकारले सांसद विकास कोष खारेज गरेको छ । महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै सांसद विकास काेष खारेज गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् ।

सांसद विकास कोष खारेज हुनुपर्ने चौतर्फी आवाज उठे पनि गत वर्ष भने तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यसलाई हटाउन सकेका थिएनन् ।  तर, अर्थमन्त्री विष्णु पौडेलले भने सांसद विकास कोष खारेजीको घोषणा गरेका हुन् । 

सांसद विकास कोषको नाममा विनियोजन हुने बजेटको चरम दुरुपयोग हुने गरेको भन्दै विवादमा आउने गरेको थियो ।  ज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्ने क्रममा उक्त बजेट खारेज गरिएकाे हाे ।

Logo