भीरबाट लडेर वडासदस्यको मृत्यु

भीरबाट लडेर वडासदस्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भीरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ की वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गएराति मृत्यु भएको छ । 

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिका प्रवक्ता पार्वती विकले बताइन् । 

Logo