८ वर्षसम्म छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

८ वर्षसम्म छोरीलाई बलात्कार गर्ने बुबा पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेकाे खजुरा गाउँपालिका-२ केगाँउ बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार राति पक्राउ गरेको  प्रहरीले जनाएकाे छ । 

उनले आफ्नै छोरीलाई विगत ९ वर्षको उमेरदेखि नै पटकपटक बलात्कार गर्दै आएको र गत बुधबार बिहानसमेत बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राधापुर बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo