कोरोना संक्रमणबाट काँग्रेस दैलेखका पूर्वसभापति थापाको निधन

कोरोना संक्रमणबाट काँग्रेस दैलेखका पूर्वसभापति थापाको निधन

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस दैलेखका पूर्वसभापति जगतजंग थापाको निधन भएको छ। कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको नेपाली काँग्रेस दैलेखले जनाएकाे छ । 

सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको र २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । 

Logo