जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

केन्द्रबिन्दु
0
Shares

कालिकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

रास्कोट नगरपालिका-५ को सन्नीघाट भन्ने स्थानमा क १ ज २३ नम्बरको जिप मंगलबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा ३६ वर्षीय पम्फा फडेराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीको अनुसार घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भक्षरहेको छ।

Logo