अर्धनग्न अवस्थामा युवतीको शव फेला

अर्धनग्न अवस्थामा युवतीको शव फेला

केन्द्रबिन्दु
0
Shares

झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो ।

उनको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएकाे छ ।  पूर्व –पश्चिम राजमार्ग छेउमा रहेको सुगम पेट्रोल पम्प उत्तरपट्टि  भाडामा आमासहित बस्दै आएकी सृजना घरको आँगनमा  मृत भेटिएकी हुन्।

 

Logo