प्रतिनिधिसभा बैठक आज

प्रतिनिधिसभा बैठक आज

केन्द्रबिन्दु
0
Shares

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो। 

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट १६५ मतसहित विश्वासको मत पाएका थिए। 

Logo