महामारी नियन्त्रणमा इयूको सहयोग हुन्छ : राजदूत डिप्रेज

महामारी नियन्त्रणमा इयूको सहयोग हुन्छ : राजदूत डिप्रेज

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार भेट गरेकी छन् ।

उपसभापति निधिको निवास नयाँ बानेश्वरमा मंगलबार भएको भेटमा राजदूत डिप्रेजले नेपालमा कोरोना महामारी नियन्त्रणमा इयूको तर्फबाट आवश्यक सहयोग गर्ने बताएकी थिइन् । 

उनले प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको विकासमा आफूहरूले सहयोग गर्ने बताएको उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

Logo