बालालु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

बालालु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

केन्द्रबिन्दु
0
Shares

शुक्रबार रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा आगलागी भइरहेकाे छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रीमा आगलागी भइरहेकाे प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

शुक्रबारराति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा अझै आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण पनि नखुलेकाे र नियन्त्रणकाे प्रयास भइरहेकाे प्रहरीले जनाएको छ ।

Logo