३ दर्जन दमकलले आगो नियन्त्रण नभएपछि हेलीकाे प्रयोग (अपडेट)

३ दर्जन दमकलले आगो नियन्त्रण नभएपछि हेलीकाे प्रयोग (अपडेट)

केन्द्रबिन्दु
0
Shares

शुक्रबार रातिदेखि जारी बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रण गर्न हेलीकाेप्टरकाे प्रयोग गरिएकाे छ । 

औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रीमा शुक्रबारराति २ बजेदेखि आगलागी भइरहेकाे प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा अझै आउन नसकेपछि हेलीकाेप्टरबाट नियन्त्रणकाे प्रयास भइरहेकाे प्रहरीले जनाएको छ ।

 

Logo