लोकसेवा आयोगको कुनै पनि परीक्षा स्थगित नहुने

लोकसेवा आयोगको कुनै पनि परीक्षा स्थगित नहुने

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए ।

आयोगले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।

Logo