प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबारराति १२ बजेदेखि प्रदेशसभाको आठौँ  तथा चालू बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उनले अधिवेशन अन्त्य गरेकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो  ।

Logo