सरकार र गोविन्द केसीबीच ५ बुँदे सहमतिपछि अनशन स्थगित

सरकार र गोविन्द केसीबीच ५ बुँदे सहमतिपछि अनशन स्थगित

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन् ।

 

Logo